Loving nepal news

Sunday, March 20, 2011

राष्ट्रपति-प्रधानमन्त्री भेट






काठमाडौं, चैत्र ६ - राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री झलनाथ खनालबीच आइतबार भेट भएको छ । राष्ट्रपति निवासमा भएको भेट नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks