
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन २ - नेपाल भ्रमणमा रहेकी प्रजातन्त्र तथा विश्व मामिला सम्बन्धि अमेरिकी सहायक विदेश मन्त्री मारिया ओटेरोले प्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा नेपालको पछिल्लो राजनैतिक अवस्था, शान्ति प्रक्रिया र संविधान निर्माण लगायत विषयमा ओटेरोले जिज्ञासा राखेकी थिइन्
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks