Loving nepal news

Tuesday, January 18, 2011

कलाकार शान्ति मास्केको निधन


कान्तिपुर संवाददाता
काठमाडौ, माघ ५ - कलाकार शान्ति मास्केको मंगलबार राति ८३ वर्षको उमेरमा निधन भएको छ । उनी मुटु रोगबाट पीडित थिइन ।उनके पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks