Loving nepal news

Wednesday, January 19, 2011

काठमाडौं प्रहरी प्रमुखमा कार्की


कान्तिपुर संवाददाता
काठमाडौ, माघ ६ - प्रहरी मुख्यालयले काठमाडौं जिल्ला प्रहरी प्रमुखमा पोखराका एसपी पुष्कर कार्कीलाई ल्याएको छ । बिदामा बसेका रमेश खरेललाई प्रहरी प्रतिष्ठानमा सरुवा गरिएको छ । त्यस्तै प्रहरी महानिरीक्षकको सचिवालयका यादव खनाल कास्की, कपिलवस्तुका शरद चन्द मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगन्ज, धिरु बस्नेत कपिलवस्तु, भोगबहादुर थापा सप्तरी, शरद ओली सप्तरीबाट प्रहरी मुख्यालय, विमानस्थलका विकास श्रेष्ठ सिराहा र जगतमान श्रेष्ठलाई ट्राफिक महाशाखामा खटाइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks