Loving nepal news

Tuesday, January 18, 2011

संविधानका विवादित विषय संवैधानिक समितिमा पठाइने


कान्तिपुर संवाददाता

काठमाडौ, माघ ५ - संविधानमा देखिएको सबै विवादित विषयहरुमा सहमति खोज्न संवैधानिक सहमतिलाई जिम्मा लगाउने २८ दलले निर्णय गरेको छ । विवादित विषयहरु संवैधानिक समितिमा पठाइने भएको छ ।

बैठकमा सहभागी माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै विवादित मुद्दाहरु संवैधानिक समितिबाट टुङ्गो लगाइन बताए । 'संविधानका विवादित विषयमा छलफल गर्न अब २८ दलको बैठक बस्दैन,'उनले भने-'संवैधानिक समिति सक्रिय हुन्छ ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks