Loving nepal news

Saturday, December 4, 2010

क्यासिनो सांग्रिलाका महाप्रबन्धक पक्राउ

प्रतिमा बास्कोटा
काठमाडौ, मंसिर १९ - प्रहरीले राजस्व छलेको अभियोगमा क्यासिनो सांग्रिलाका महाप्रबन्धक हर्क ऐरलाई आइतबार पक्राउ गरेको छ । पक्राउ परेका ऐरलाई आवश्यक छानविनका लागि राजस्व अनुसन्धान विभागलाई बुझाइने प्रहरीले जनाएको छ । सोहृखुट्टे प्रभागले पक्राउ गरेको हो ।विभागले मंसिर २ गते बाधवालगायत क्यासिनो नेपाल, अन्ना, सांग्रिलाका व्यवस्थापकर प्रबन्धकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks