
मकर श्रेष्ठ
काठमाडौ, मंसिर २८ - पेट्रलियम पदार्थको मुल्य वृद्धिको बिरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अरनीको राजमार्ग अन्तर्गत भक्तपुर सल्लाघारीमा सडक अवरुद्ध पारेका छन् ।
मुल्य वृद्धि फिर्ताको माग गर्दै बिरोधमा राप्रपा सडकमा उत्रिएका हो । मंगलबार बिहान १० देखि ११ बजे सम्म सडक अवरुद्ध गर्ने कार्यक्रम राप्रपा नेपालले राखेको छ ।
जिल्लास्तरीय नेता तथा कार्यकर्ताले पारेको अवरुद्धका कारण अरनीको राजमार्ग लगायत स्थानीय क्षेत्रका यातायात सेवा अवरुद्ध बनेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks