
कान्तिपुर संवाददाता
काठमाडौ, पुस ११ - परराष्ट्रमन्त्री सुजाता कोइराला गैर सरकारी संस्थाको कार्यक्रममा भाग लिन चीन प्रस्थान गरेकी छन् ।
चीनको चोङजुमा हुन लागेको गैर सरकारी संस्थाको उद्घाघटन कार्यक्रममा भाग लिन कोइराला आइतबार अपरान्ह्र त्यस तर्फ प्रस्थान गरेकी हुन् । उनी सिन्ह्रवा विश्वविद्यालय र दक्षिण-पश्चिम विश्वविद्यालयको संयुक्त पहलमा गठन भएको 'इन्चिच्यूट अफ हिमालयन स्टडिज' को कार्यक्रममा सहभागि हुन गएकी हुन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks