Loving nepal news

Monday, November 22, 2010

राष्ट्रसंघको टोली पालुङटार आउँदै


गंगा बीसी

पालुङटार, गारेखा, मंसिर ७ - राष्ट्रसंघको उच्च कार्यटोली माओवादीको विस्तारित बैठक पालुङटारमा आउँदैछ ।

मंगलबार दिउसो १२ बजे बालबालिका सम्बन्धि राष्ट्रसंघीय कार्यटोलीका प्रमुख क्लाउड हेलरको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधि मण्डललेको टोली पालुङटारमा आउने भएको हो ।

टोलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी स्थायी समिति सदस्थ तथा नेता वर्षमान पुन मगरसँग भेट्ने कार्यक्रम रहेको छ । भेटमा अयोग्य लडाकुको व्यवस्थापन सम्बन्धि छलफल हुने बताइएको छ ।

पालुङटारको थातीपोखरीमा राष्ट्रसंघको उच्चटोली हेलिकोपटरबाट आनेछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks