Loving nepal news

Thursday, October 7, 2010

दसैं सुरु

कान्तिपुर संवाददाता
काठमाडौ, आश्विन २२ - महान् चाड बडादसैंको पहिलो दिन शुक्रबार घरघरमा वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखिँदै छ । संस्कृति मन्त्रालयका अनुसार घटस्थापनाको शुभसाइत बिहान ९:०४ बजे रहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks