Loving nepal news

Thursday, October 21, 2010

फेरी एक बृद्ध मृत भेटिए

दुर्गालाल केसी

दाङ, कार्तिक ५ - दाङमा शुक्रबार बिहान एक बृद्ध पुरुष मृत अबस्थामा फेला परेका छन् । घोराही नगरपालीका १० मिलनचौक नजिक सडक छेउमा अन्दाजि ७०/७५ बर्षका बृद्ध मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले बृद्धको नाम, ठेगाना र मृत्युको कारण खुल्न नसकेको जनाएको छ । यसअघि हिजो पनि घोराहीमा दार्चुला घर भएका इश्वरीदत्त जोशी र अस्ती भालुबाङमा कपिलबस्तुकी फुर्सीदेबी थापा मृत अबस्थामा फेला परेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks