Loving nepal news

Monday, October 18, 2010

साउदीमा दुर्घटनामा चार नेपालीको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौं, कार्तिक २ - साउदी अरबमा सोमबार भएको सवारी दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ । दुर्घटनामा एक भारतीय नागरिकको पनि ज्यान गएको छ ।

काम गरिरहेका बेला रेल उछिट्टिएर भएको दुर्घटनामा ती नेपालीको ज्यान गएको हो । मृतकको परिचय खुल्न सकेको छैन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks