Loving nepal news

Monday, October 18, 2010

प्रहरी हिरासतमा एक महिलाको रहस्यमय मृत्यु

कान्तिपुर संवाददाता
काठमाडौ, कार्तिक २ - ठिमी प्रहरी चौकीमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । रामेछाप घर भएकी ४५ वर्षीय सिता विकको मंलबार राती प्रहरी हिरासतमा मृत्यु भएको हो । विकको शव झुण्डिएको अवस्थमा प्रहरीले फेला पारेको थियो । बुहारीलाई मरणासन्न हुनेगरी कुटपीट गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनकी बुहारीको अहिले शिक्षण अस्पताल महाराजगंगमा उपचार भइरहेको छ । विकको मृत्युबारे अनुसन्धान गरिरहेको महानगरी प्रभाग ठिमीले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks