कान्तिपुर संवाददाता
काठमाडौ, आश्विन २७ - प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ ।
सेना समायोजन, संविधान निर्माण र शान्ति प्रक्रियाबारे छलफल भइरहेको बताइएको छ । मंगलबार माओवादी सेनाका लडाकू रेखदेख, पुनः स्थापना र समायोजन विशेष समितिको बैठकले लडाकु समोजनको खाका र मापदण्डसम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार शीर्ष नेतृत्वलाई दिएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks