काठमाडौ, आश्विन २७ - जुम्ला भारतको बजेट एयरलाइन्स स्पाइस जेटले बिहीबारदेखि थालेको काठमाडौं-दिल्ली उडानको निर्धारित भाडाभन्दा निजी एयरलाइन्सहरूले नेपालगन्ज- काठमाडौं रुटमा बढी लिने गरेका छन् । यो रुटमा उडान गर्ने सीता, यती, तारालगायत विमान कम्पनीले प्रतियात्रु ४ हजार ६ सय रुपैयाँ भाडा लिने गरेका
छन् । काठमाडौं-दिल्लीको हवाई उडान समय १ घन्टाको दूरीमा छ भने नेपालगन्ज-जुम्ला २५ देखि ३५ मिनट लाग्छ । स्पाइसले दिल्लीसम्मको प्रतियात्रु २ हजार ३ सय ९९ -करबाहेक) भाडा लिने गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks