Loving nepal news

Wednesday, September 8, 2010

संविधान माग्दै कर्मचारीले 'पेन डाउन' गर्ने

कान्तिपुर संवाददाता

काठमाडौं, भाद्र २३ - पेसागत महासङ्घको आव्हानमा नेपाल निजामति कर्मचारीहरुले बिहीबार एक घण्टा काम बन्द गर्ने भएका छन् ।

शान्ति प्रक्रिया र संविधान निर्माणको सुनिश्चितताको माग गर्दै कर्मचारीहरुले बिहीबार बिहान १० बजेदेखि एक घण्टासम्म पेन डाउन गर्ने नेपाल निजामति कर्मचारी संगठनले जनाएको छ ।

अस्पतालमा भने एक घण्टामात्र कालोपट्टी मात्र बाँध्ने कार्यक्रम तय भएको संगठनले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks