Loving nepal news

Friday, September 17, 2010

पहिरोले पुष्पलाल मार्ग अवरुद्ध

टीका भट्ट

रामेछाप, आश्विन २ - खिम्ती गाविसको आत्माराको भिरमा पहिरो जादा पुष्पलाल मार्गको यातायात आवागमन शनिवार विहानै देखि ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार माथि बाट झरेको पहिरो हटाई सडक खुलाउन नसक्दा मन्थलीबाट छुटेका सवारी साधन तिल्पुङ्गखोला नजिक रोकिएका छन् ।

पहिरो पन्छाउनका लागि रोड कनेक्टिभिटी सेक्टर एक आयोजनाको डोजर त्यस तर्फ गएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks