Loving nepal news

Thursday, September 16, 2010

किशुनजी कांग्रेस महाधिवेशनमा नजाने (पत्रसहित)



कान्तिपुर संवाददाता

काठमाडौं, भाद्र ३१ - कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराई कांग्रेस महाधिवेशनमा सहभागी नहुने भएका छन् । उनलाई महाधिवेशनमा सहभागी हुन कांग्रेसले निम्तो पठाएको थियो ।

कार्यवाहक सभापति सुशील कोइरालालाई बिहीबार पत्र लेखेर भट्टराईले 'कथित गणतान्त्रिक' कांग्रेसको कार्यक्रममा सहभागी नहुने जनाएका हुन् । भट्टराईले मुलुक गणतान्त्रिक भएको मन पराएका थिएनन् ।

भट्टराईले पत्रमा कांग्रेसले वीपी कोइराला र गणेशमान सिंहलाई बिर्सिसकेको भन्दै कांग्रेसजस्तो निरर्थक र नक्कली संस्थामा उपस्थित हुनु बेकार सम्झिएको लेखेका छन् ।

यस्तो छ भट्टराईको पत्रः

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks