Loving nepal news

Wednesday, September 15, 2010

तेह्र वर्षीय बालकद्वारा आत्महत्या

कान्तिपुर संवाददाता
भोजपुर , भाद्र ३० - कोट गाविसस्थित जनोदय माविमा ८ कक्षामा अध्ययनरत १३ वर्षीय मौसम राईले बुधबार आत्महत्या गरेका छन् । स्थानीय बासिन्दाका अनुसार दस दिनदेखि घरमा नभएका राई अचानक गत बिहीबार घरमा आएका थिए । बुधबार विहान घरमै झुण्डिएर उनले आत्महत्या गरेका हुन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks