दोलखा-, आश्विन ५ - दोलखाको तामाकोसी नदीमा र्याफ्टीङ गरिरहेका दुई विदशी सोमबार ४ बजेबाट बेपत्ता भएका छन् ।
तामाकोसीस्थित नयाँपुलबाट चारबटा डुङ्गामा र्याफ्टीङ सुरु गरेका उनीहरुमध्य दुई जना लिथोनिया नागरिक करिब सातसय मिटर पर पुगेपछि खोलामा खसेर बेपत्ता भएका हुन.। खोलाको घुम्तीनिर पुग्नेवित्तिकै दुई डुङ्गा पल्टिएको थियो । त्यसमा सवार आठ जनामध्य छ जना भने करिब २ किलोमिटर पर सकुशल किनारमा फेला परेको प्रहरी नायव उपरीक्षक धिरजप्रता सिंहले बताए । चारवटा डुङ्गामा १२ जना सवार थिए । हरएकाहरुको प्रहरी निरिक्षक गोकुल केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks