Loving nepal news

Tuesday, September 21, 2010

मतगणना जारी (लाइभ अपडेट)

कान्तिपुर संवाददाता

काठमाडौं, आश्विन ५ - कांग्रेस निर्वाचन अन्तर्गत सभापति पदको मतगणना सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी मतगणनाको पछिल्लो जानकारीः

सुशील कोइराला- ०००

शेरबहादुर देउवा- ०००

भीमबहादुर तामाङ- ०००

तीन मध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशत मत कटाए पहिलो चरणमै विजयी घोषित गरिने छ । ५० प्रतिशत मत पुर्‍याउन नसके पुनः अर्को निर्वाचन हुने छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks