काठमाडौ, आश्विन १० - नेपाली काँग्रेसको नयाँ केन्द्रिय समितिको लागि भएको निर्वाचनमा आइतबार पनि खुलातर्फ २५ र अञ्चलतर्फको १४ जना केन्द्रीय सदस्यका लागि मत गणना जारी छ ।
पछिल्लो मतगणनाको परिणाम यस्तो छः
खुल्लातर्फ २५ केन्द्रीय सदस्यका लागि भएको मतगणनामा १९ सय मत मध्ये अग्रस्थानमा रहेका उम्मेदवारले पाएको मत संख्या
१. गगन थापा १३२५
२. अर्जुननरसिंह केसी १३०३
३. खुमबहादुर खडका ११८६
४. प्रदीप गिरी ११६८
५.सशांक कोइराला १११४
६. सुजाता कोइराला ११०४
७. रामचन्द्र पौडेल ११०१
८. रामशरण महत १०८०
९. बालकृष्ण खाँड १०५१
१०. एनपी साउद १०२७
११. शेखर कोइराला ९५७
१२. महेश आचार्य ९४४
१३.मिनेन्द्र रिजाल ९३६
१४. प्रकाशशरण महत ९२६
१५. चन्द्र भण्डारी ९०५
१६.गोपालमान श्रेष्ठ ८७९
१७. कृष्ण सिटौला ८७५
१८. पूर्णबहादुर खड्का ८४५
१९. बलबहादुर केसी ८३७
२०. नारायण खड्का ८३२
२१. शंकर भण्डारी ८१४
२२. मनमोहन भट्टराई ७२८
२३.कुलबहादुर गुरुङ ७२६
२४. ज्ञानेन्द्रबहादुर कार्की ७०४
२५.गोविन्दराज जोशी ६४६
हालसम्म गणना भएका २१ सय मत मध्ये १४ अंचलका अग्रस्थानमा रहेका उम्मेदवारले पाएको मत संख्या
१.मेची
नरेन्द्रविक्रम नेम्वाङ ८९८
सुधिर सिवाकोटी ६१९
२.कोसी
आमोदप्रसाद उपाध्याय ८६४
उमेशजंग रायमाझी ६७३
३.सगरमाथा
रामकुमार चौधरी ६९१
सुवास पोखरेल ५३२
४.जनकपुर
आनन्दप्रसाद ढुङगाना ७५५
देवी न्यौपाने ५३६
५.वाग्मती
नवीन्द्रराज जोशी ९१३
ध्यानगोविन्द रन्जित ६६४
६.नारायणी
रमेश रिजाल ७६०
राजेन्द्र अमात्य ६५६
७.गण्डकी
सुरेन्द्र पाण्डे ७१७
रघु पौडेल ५१५
८.लुम्बिनी
भरतकुमार शाह ७२८
कृष्णचन्द्र नेपाली ७१०
९.धौलागिरी
अर्जनु जोशी ८६९
किरण पौडेल ७४२
१०.राप्ती
दीपक गिरी ९५६
राजेन्द्रबहादुर शाह ४९५
११.कर्णाली
जीवनबहादुर शाही ८८९
दीनबन्धु श्रेष्ठ ७९९
१२.भेरी
किशोरसिंह राठौर ७८७
हदृयराम थानी ५८५
१३.सेती
बद्री पाण्डे ७०९
अर्जुनजंगबहादुर सिंह ६३०
१४.महाकाली
दिलेन्द्रप्रसाद बडु ९४५
रमेश लेखक ९३१
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks