संतोष यादब, सिरहा २० साउन
सिरहाको हकपाडा गाविसमा एक महिलाको साडीमा एक बृद्धले छोएको भन्दै गाउलेहरुले बुधबार ३१ हजार जरिवाना गरेका छन् । हकपाडा ८ का बिजलाल यादबले स्थानिय एक महिलाको साडीमा छोएको भन्दै उपरोक्त जरिवाना गरेको हो । स्थानिय बासीहरुले आज पंञ्चायतमा यादबले बलात्कारको असफल प्रयास गरेको भन्दै उनीसंग जरिवाना गरेको स्थानिय सियाराम यादबले बताए । उनले भने, 'यादबलाई गरेको जरिवानाले समाजिक विकासमा खर्ज हुनेछ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks