रौतहट ३१ साउन (दैनिकी)
यात्रुबाहक बसले किच्दा महिलाको मृत्यु घटनास्थलमै मृत्यु भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बसले किच्दा उनको मृत्यु भएको हो । मृत्यु महिलाको सनाखत हुनसकेको छैन । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार काठमाडौंबाट सर्लाहीको मलङ्गवाका लागि छुटेको ना ३ ख ६७९७ को नम्बरको बसले सोमबार विहान सडक छेउँको फोहरको थुप्रोमा सुतेकी मानसीक सन्तुलन ठीक नभएकी महिलाको यात्रुबाहक बसले किचेर मृत्यु भएको हो । बस र चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks