सुदिप श्रेष्ठ इलाम, ३१ श्रावण
अपाङ्ग महिलालाई जबरजस्ति करणी गर्ने इलाम जिर्मलेका बलहादुर राईलाई प्रहरीले आज पक्राउ गरेको छ । राईले मादक पदार्थ सेवन गरि जिर्मले गाविस ७ की २६ वार्षिया अपाङ्ग महिलालाई जबरजस्ति करणी गरेका थिए । घरमा केटाकेटी मात्र भएको बेला ४४ वर्षिय राईले एक साता अघि महिलालाई जबरजस्ति करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय इलाममा पुर्पक्षका लागि थुनामा राखिएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks