Loving nepal news

Sunday, August 22, 2010

कांग्रेस नेतृत्वका लागि युवाहरुको 'प्यानल' बन्ने तयारी

काठमाडौं, भाद्र ७ - कांग्रेस नेतृत्वका लागि आंकाक्षी युवाहरु एकताका साथ उम्मेदवारी घोषणा गर्ने प्रयासमा जुटेका छन् । पार्टीको १२ औं महाधिवेशन कार्यबाहक सभापति सुशिल कोइराला र पार्टीका बरिष्ठ नेता शेरवहादुर देउवाबीच विभाजित भएपनि युवा प्रतिनिधित्व सुनिश्चित बनाउन एकले अर्कोलाई सहयोग गर्ने रणनीति उनीहरुको छ ।
त्यसको तयारीका लागि उनीहरुले संयुक्त सम्पर्क कार्यालय खोलेर एकताका साथ उम्मेदवारी घोषणा गर्ने तयारीमा लागेका हुन् । सभापतिका लागि उम्मेदवार घोषणा गरेका भीमबहादुर तामाङले भने आफू प्यानल खडा नगर्ने बताएका छन ।
केन्द्रीय सदस्यका लागि खुला, अंचल र समावेशी कोटामा समेत झन्डै ५० युवाहरु आंकाक्षी देखिएका छन । विधान अनुसार खुलाबाट निर्वाचित हुने २५ सिटमा दशभन्दा बढी युवाहरुले उम्मेदवारी नदिने प्रयासमा उनीहरुको जोड छ । खुलातर्फ २५ सिटमा चन्द्र भण्डारी, महादेव गुरुङ, गगन थापा, एनपी सावद, शंकर भण्डारी, गोविन्द भट्टराई, विनोद कायस्थ आंकाक्षि देखिएका छन् ।
त्यस्तै प्रत्येक अंचलबाट एक/एक जना, समावेशी कोटाअन्तर्गत महिलाबाट ६, दलित, आदिबासी जनजाती, मधेशीबाट दुई महिलासहित ५/५ र मुश्लिमबाट एक जना निर्वाचित हुने व्यवस्था छ । अंचल र समावेशी कोटामा पनि युवाहरुको उल्लेख्य उम्मेदवारी पर्ने भएको छ ।
अंचलबाट उम्मेदवार दिनेमा भेरीबाट हृदयराम थामी, किशोर राठौर र महेन्द्र शर्माको नाम चर्चामा छ । उनीहरु मध्ये एकजनाको नाममा सहमती गरी अन्य दुईलाई खुला कोटमा उठाउने प्रयास भएको छ । राप्ती अंचलबाट दीपक गिरीले उम्मेदवारी घोषणा गरेका छन । त्यस्तै गण्डकीबाट सुरेन्द्र पाण्डे, बागमतीबाट नविन्द्रराज जोशी, विनोद कायस्थ र धुव्र अधिकारी आंकाक्षीस् देखिएका छन । सगरमाथाबाट रामहरि खतिवडा, शिव बस्नेत, कोशीमा उमेशजंग रायमाझी र गुरु घिमिरे, मेचीबाट विश्वप्रकाश शर्मा उम्मदवारी दिने सोच बनाएका छन ।
त्यस्तै समावेशी अन्तर्गत महिलातर्फको ६ सिटमा महिला युवा महालक्ष्मी-डिना) उपाध्याय, पुष्पा भूषाल, सरिता प्रसाई, अनिता देवकोटा र उमा दाहालले आंकाक्षा देखाएका छन । महिला जनजातीमै रत्ना शेरचन, ममता थेवे छन । जनजातीको कोटाको पुरुषमा धनराज गुरुङ, भिष्म आङदम्भे, दीलमान पाखि्रन, सिवी लामा, दुर्गावहादुर रानाले उम्मेदवारी दिने सोच बनाएका छन । मेधेशी युवाहरुमा रामकृष्ण यादव, महेन्द्र यादव, राकेश सिंह, अजय द्धिविधि, अजय चौरासिहा चर्चामा छन । दलिततर्फ स्थिरबाबु परियार, मिन विश्वकर्मा, विजल विश्वकर्मा, शम्भु हजारा देखिएका छन भने मुश्लिममा मुख्तार अहम्मद चर्चामा छन ।
युवाहरुले शिर्ष नेता कोइराला, देउवा र उपसभापति रामचन्द्र पौडेललाई भेटेर पार्टीलाई बैचारिक रुपमा अघि बढाउन युवाहरुको प्रतिनिधित्व सुनिश्चित बनाउन आग्रह गरेका छन । 'हामीले तीनै जना नेताहरुलाई भेटौ, उहाूहरुको धारणापनि युवाहरुलाई समायोजन गरेर अघि बढ्नुपर्छ भन्नेनै छ' युवा नेता चन्द्र भण्डारीले कान्तिपुरसंग भने-'हामी पैसा र प्यानलप्रति सचेत छौ । प्यानल र पैसाका कारण युवाहरु पछि नपरुन भन्नका लागि हामी ध्रुविकरणतर्फ नहोस भन्नेमा लागेका छौ ।' उनले धेरै युवाहरुको उम्मेदवारी परेर युवायुवा बीचको भिडन्त नगराउन उम्मेदवारी मिलाउने प्रयासमा रहेको समेत बताए ।
युवा दीपक गिरी, रामहरि खतिवाडा र सुरेन्द्र पाण्डेले कमजोर नेतृत्व र अवसरवादीहरुले गर्दानै पार्टीले बैचारिक नेतृत्व गर्न नसकेको बताउदै बिचारको नेतृत्वका लागिपनि कम्तिमा चालिस प्रतिशत युवाहरुको प्रतिनिधित्व केन्द्रीय समितिमा हुनुपर्ने बताए । मुलकभर निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधि समेत चालिस प्रतिशत रहेको बताउदै उनीहरुले त्यही अनुपातमा युवा प्रतिनिधित्व हुनुपर्ने माग गरे । 'हामी जतातिरको भएपनि एक भएर चुनाव लड्छौ' गिरीले भने- त्यसले पार्टी एकताका लागि पनि राम्रो सन्देश दिनेछ ।'
महाधिवेशनमा युवा उपस्थिती निणर्ायक भएकाले सभापतिका उम्मदेवारहरु समेत युवाहरुलाई आ- आफ्नो प्यानलमा राख्ने कसरतमा छन । तर, आंकाक्षिहरु धेरै भएकाले नेताहरुलाई समेत प्यानल खडा गर्न समस्या परेको एक युवा नेताले बताए ।
प्रकाशित मिति: २०६७ भाद्र ७ १२:३१


google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);
अरु फोटोहरु »

function reloadCaptcha(){
$('#captcha').attr('src', 'http://www.ekantipur.com/lib/captcha/securimage_show.php?sid=' + Math.random());
//return false;
}
$(function(){
$('#btn_submit').removeAttr('disabled');
var formId = '#frmComment';
var form = $(formId);
paging(1, 10);
var handleSubmit = function(){
$('#captcha-error').html('');
$('#frmComment').ajaxSubmit({
dataType:'json',
success: function(msg){
//alert(msg.msg);
if(msg.level == '2'){
// show the captcha warning
$('#code').next().html(msg.msg);
//reloadCaptcha();
}else{
form.resetForm();
$('#list-comment-boxes').prepend(msg.msg);
}
}
});
}
$('#frmComment').validate({
debug:false,
onkeyup:false,
onblur:false,
rules: {
full_name: { required: true },
address: { required: true },
email: { required: true, email : true },
comment: { required: true },
code: { required:true }
},
messages: {
email: {
required: "ईमेल ठेगाना भर्नु अनिवार्य छ ।",
email: "invalid '.ईमेल ठेगाना"
},
full_name:{ required: "पूरा नाम भर्नु अनिवार्य छ ।" },
address:{ required: "ठेगाना भर्नु अनिवार्य छ ।" },
comment:{ required: "प्रतिकृया भर्नु अनिवार्य छ ।" },
code:{ required: "क्याप्चा भर्नु अनिवार्य छ ।" }
},
// the errorPlacement has to take the table layout into account
errorPlacement: function(error, element) {
element.next().append(error);
},
submitHandler:handleSubmit
});
$('#comments').autogrow({ minHeight: 100,lineHeight: 16 });
$('#captcha').css('cursor', 'pointer');
});
function paging(page, pageLimit){
var params = {
news_id:316686,
page_no:page,
page_limit: pageLimit
}
$.ajax({
url: 'http://www.ekantipur.com/np/news/getComments.php',
type:'POST',
data: params,
success :function(response){
$("#list-comment-boxes").html('loading please wait...........');
$('#list-comment-boxes').fadeIn(900,0);
$('#list-comment-boxes').html(response);
}
});
$('#reload-captcha').click(function(){
reloadCaptcha('http://www.ekantipur.com/lib/');
})
}
तपाईंको प्रतिकृया
कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम

* ठेगाना
* ईमेल ठेगाना

* प्रतिकृया

* क्याप्चा
[ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

प्रतिकृयाहरु
१० २५ ५० ७५ १०० प्रति पृष्ठ
R. B.
USA
Aug 23, 2010, 11:05 am
बिधान मा के छ त्यही हुनुपर्छ. यदि कसैले बिधान बिपरीत काम गरी चुनाब जितेमा तुरुन्त बदर हुनुपर्छ साथै कड़ा कार्यवाही हुनुपर्छ. यो युवा भनाउदा हरु कम धूर्त र जाली छन. सीधा सीधा नियम (बिधान) अनुसार गर्ने नि, किन यो नाटक चाहियो ? जसले जित्छ जित्छ. येदी गलत तरीका ले जित्छ भने कार्यबाही मा पर्छ. Simple as that why drama?
Gokarna Thapa
panena -2, Arghakhanchi
Aug 23, 2010, 7:55 am
सामन्ती सोंच्, प्रवृती र ब्यवहाँर भएका हरुवाट खै के नै पो परिवर्तन को आस ? आसा गरौ - भर नपरौ ।
kancha
Gorkhali
Aug 23, 2010, 7:14 am
No pannel. Fight as a Congress man. If you have plan and objectives for Party , People and Nation , that will be good for judgement. Are financially equip for political post? Think about three times before going to apply for any post of central committee? Who will support to you financially for living in Kathmandu?
govinda thapa
kolma 5 syangja
Aug 23, 2010, 12:39 am
Very good track,mero b4ma ta karyavahak sushil koiralako bonai na sakne sthiti chha tesaile unlai no.deuba le pani chhodera haki youvalai banauna paryo,jay nepal
१० २५ ५० ७५ १०० प्रति पृष्ठ
प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन




(0 Votes)
1
2
3
4
5

लेखक/संवाद्‍दाता
Author
कुलचन्द्र न्यौपाने
सम्बन्धित समाचार
कार्तिक १५ , २०६६कांग्रेसमा धु्रवीकरणको संकेत
सहयोगी लिङ्कहरू

» एउटै पृष्ठबाट हाम्रा सबै इ-पेपरहरू पाउनुहोस् !

» हाम्रा चिरबिरे पारखीहरूका लागि !

» आफूलाई चाहिएको मितिको मात्र लेख/समाचार पाउनुहोस् !

» चाहिएको मिति/लेखक/वाक्यांश रोजी गर्नोहोस् लेख/समाचारको खोजी !

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks