काठमाडौ, भाद्र ५ - एमाले नेता केपी ओलीले सरकारको नेतृत्वका लागि माओवादी कल्पनासमेत गर्न नहुने बताएका छन् ।
शनिबार आयोजित कार्यक्रममा नेता ओलीले लडाकु र हतियार देखाएर सत्ता प्राप्त नहुने दाबी गरे । बाह्र वर्षसम्म माओवादीले गरेको जनयुद्ध नभइ हिंसा आतंक भएको उनको आरोप थियो । 'उसले के सोच्छ अझै हतियार दम्म देखाएर सत्ता प्राप्त होला' उनले भने, 'त्यो कदापि पूरा हुदैन ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks