जनकपुर, श्रावण ३० २०६७ ०८:१० - जनकपुरको जानकी मन्दिरका पुजारी नारायण दासमाथि आइतबार साँझ अपरिचित समूहले गोली प्रहार गरेका छन् । गोलीको छर्रा लागेर दास बेहोस भएका छन् ।
नजिकै प्रहरीको सुरक्षा तथा भक्तजन रहेकै बेला पुजारीमाथि गोली प्रहार गरिएको हो । मन्दिरभित्रबाट बाहिर निस्कनेक्रममा दासमाथि गोली प्रहार भएको प्रहरी प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks