Loving nepal news

Thursday, August 5, 2010

प्रविणता प्रमाणपत्र तह हटाउने निर्णयको विरोधमा शिक्षण संस्था

काठमाडौं, २० साउन (दैनिकी)

आन्दोलनरत ११ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह हटाउने निर्णयको विरोधमा विहीबार मुलुकभरका सबै शिक्षण संस्था बन्द गराएका छन् । आन्दोलनरत ११ विद्यार्थी संगठनको उक्त निर्णयले आज देशभरका शिक्षण संस्था बन्द छन् । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयबाट प्रमाणपत्र तह हटाइएको विरोधमा विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । चरणबद्ध आन्दोलनरत उनीहरुले पूर्वनिर्धारित कार्यक्रमअनुसार शिक्षण संस्था बन्द गराएका हुन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks