Loving nepal news

Tuesday, August 17, 2010

राजधानीबाट विभिन्न हतिहार सहित दुई पक्राउ

काठमाडौ,१ भाद्र (दैनिकी)

महानगरीय प्रहरीले राजधानीबाट मंगलबार विभिन्न हतिहार सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी श्रोतका अनुसार प्रहरीले दुई वटा पेस्तोल, एउटा रिभल्वर सहित ति हतियारमा प्रयोग हुने २५ राउण्ड गोली वरामद गरेको छ । त्यसैगरी दुई थान ह्याण्ड गि्रनेड समेत वरामद गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका रामविलास सिंह र विनोद चौधरी रहेका छन् । राजधानीमा हुने अपराधिक घटनाहरुमा साना हतियारको प्रयोग बढिरहेको बेला प्रहरी उक्त हतियार नियन्त्रणमा लिन सफल भएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks