कान्तिपुर संवाददाता
काठमाडौ, श्रावण २८ २०६७ ०९:०४ - खानापकाउने ग्याँस लिकेज भएर आगलागी हुदा माओवादी सभासद रामकुमारी यादव गम्भीर घाइते भएकी छिन् । बिहीबार राती ३ वजे अचानक ग्याँस लिकेज हुदा आगलागी भएको थियो । कोटेश्वरमा छोरी ज्वाईसग बस्दै आएकी यादवको राती नै कान्तिपुर अस्पतालमा उपचार गरिएको थियो । अहिले उनको वीरअस्पतालमा उपचार भइरको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks