बैतडी, श्रावण २८ २०६७ ०९:०७ - पञ्चेश्वर स्थित महाकाली नदीमा बिहिबार साझ डुङ्गा पल्टिदा दुई जना बेपत्ता भएका छन । पञ्चेश्वर-७ का २६ वर्षीय सुरतसिंह धामी र ३७ र्षीय शिव लुहार महाकाली नदीमा बेपत्ता भएका हुन ।
रोकिराखेको डुङ्गा तान्ने बेलामा पानी भरिएर दुईजना बेपत्ता भएको स्थानीय तारा चन्दले बताए । बेपत्ता भएकाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks