बलिउडका सुपर स्टार शाहरुख खानको अगाडी ठुल ठुला नायक, नायिका तथा कलाकारहरू आतिन्छन् तर उनी भने कमै अवस्थामा मात्र आतिन्छन्। के तपार्इलार्इ थाहाँ छ किंग खानको बोलती कसको अगाडी बन्द हुन्छ भनेर । उनी हुन शाहरुख खानको श्रीमती गौरी जसको अगाडी उनले अभिनय गर्न सम्म पनि भुल्ने गर्दछ।
हालै शाहरुख़ले गौरी संग एक विज्ञापनको छाँयाकन गर्दा यस स्थिती देखा परेको थियो। शाहरुख़ले यस विज्ञापनको छाँयाकनका समय भएको आफ्नो अनुभवको बारेमा सामाजिक वेभसार्इट ट्विटरमा, 'गौरीसंग छाँयाकन गर्दा म अलि आतिएको थिए, उनी संग काम गर्दा मलार्इ निकै उकुसमुकुस हुने गर्दछ।' लेखेका थिए।
अहिले सम्म उक्त बिज्ञापनको आधामात्र छाँयाकन सकिएको छ। यसै बिज्ञापनबाट शाहरुख़को श्रीमती गौरीले पहिलो पटक क्यामाराको अगाडी अभिनय गर्दैछिन्। यस कारण यसको छाँयाकनमा गौरी आतिनु पर्नेमा शाहरुख़ आतिएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks