Loving nepal news

Monday, July 19, 2010

२५ दलमा साना दलको असन्तुष्टि - संविधान सभा अध्यक्ष नेम्वाङ

एस के नेपाल न्यूज सर्भिस
आइतबार,जुलाई ,१८,२०१०
संविधान सभाका साना दुई दर्जन दलले राज्य पुर्नसंरचना आयोग गठन गरेकोमा आपत्ति प्रकट गरेका छन्। संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले राजधानीमा आयोजना गरेको २५ दलको बैठकमा साना दलहरुले राज्य पुर्नसंरचना आयोगको चर्को बिरोध गरेको नेताहरुले बताएका छन्। उनीहरुले आफुहरुसंग सल्लाह नै नगरी आयोग गठन गर्ने निर्णय ठूला तीन दलले मात्र गरेको भन्दै बिरोध गरेका हुन्। मधेसी दलहरुले भने संविधानसभाको राज्य पुनसंर्रचना तथा राज्यशक्तिको बाँडफाँड समितिले मस्यौदा प्रस्तुत गरी सकेको अबस्थामा आयोगको गठन गर्न नहुने बताउदै आएका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks