Loving nepal news

Monday, July 19, 2010

बहुमतिय सरकार मुलुकका लागि घातक -मोहन बैद्य

एस के नेपाल न्यूज सर्भिस
आइतबार,जुलाई ,१८,२०१०
एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले बहुमतिय सरकार बनाईएमा त्यसले मुलुकलाई कुनै पनि निकास दिन नसक्ने बताएका छन। राजधानीमा आज आयोजीत कार्यक्रममा उपाध्यक्ष बैद्यले बहुमतको सरकार बने शान्ति र संविधान निश्कर्षमा नपुग्ने दावी गरेका छन्। उनले कांग्रेस र एमालेले सहमतिको सरकार बन्न नदिएको समेत आरोप लगाए। माओवादीलाई आत्मसमपर्ण गराउने षड्यन्त्र गरिएको आरोप लगाउदै उपाध्यक्ष बैद्यले बहुमतीय सरकारमा जाने हो भने शान्ति र संविधान निष्कर्षमा नपुग्ने उल्लेख गरे। उनले बहमतिय सरकार बन्ने बित्तिकै देश दुर्घटनामा जाने खतरा रहेको बताए।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks