मनोज बस्नेत
भ्रे, श्रावण १० - पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक कार्यक्रमको लागि सोमबार भक्तपुरको चितापोल पुगेका छन् । चितापोल-७ मा लटरमेश्वर महादेव मन्दिर निर्माण तथा महेन्द्र माविलाई उच्चमावि बनाउन आयोजित महायज्ञको समापन अवसरमा शाह त्यहा पुगेका हुन् । केही महिनादेखि धार्मिक यात्रामा सक्रिय उनी महायज्ञको समापनमा सहभागी भएका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks