Loving nepal news

Sunday, July 18, 2010

माओवादी संविधानसभामा प्रतिनिधित्व साना ११ दलसँग छलफल गर्दै

काठमाडौं, २ श्रावण (दैनिकी)

एकीकृत नेकपा माओवादीले सरकार गठनका लागि समर्थन जुटाउन संविधानसभामा प्रतिनिधित्व साना ११ दलसँग छलफल गर्दै छ । सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा हुने छलफलमा सरकार गठनका लागि साना ११ दललाई आग्रह गर्ने बताईएको छ । नयाँ प्रधानमन्त्रीको निर्वाचन नजिकिंदै गएपछि आ-आफ्नो पक्षमा सथर्मन जुटाउन मुख्य तीन दलले छलफललाई तिव्रता दिएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks