बारा, श्रावण ८ - माओवादी लडाकुहरुलाई चाडै समायोजन नगरे लामो समयसम्म उनीहरुलाई राज्यले पाल्न नसक्ने रक्षामन्त्री विद्या भण्डारीले बताएकी छन् ।
हेटौडाबाट काठमाण्डौं जानेक्रममा भण्डारीले शनिवार बाराको सिमरा विमानस्थलको विशिष्ठ कक्षमा संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उनले उक्त कुरा बताएकी हुन् ।
'यस्तो अवस्थामा राज्यले लडाकुहरुको तलब भत्ता रोक्नु पर्छ' उनले भनिन । उनले बाराका शहीद पत्रकार विरेन्द्र साहका छोराछोरीलाई नियम विपरित नेपाली सेनाले पढाउन नसक्नेसमेत स्पष्ट पारिन् ।
त्यस अवसरमा उनले एमालेले राष्ट्रीय सहमतिको लागि तटस्थताको नीति अपनाएको बताईन् । लामो समयसम्म काम चलाउ सरकार रहन नसक्ने बताउँदै भण्डारीले पार्टीले तटस्थताको नीति परित्याग गर्न सक्ने सम्भावना रहेको बताई
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks