Loving nepal news

Sunday, July 18, 2010

सुर्खेतमा वम फेला ,नेपाली सेनाद्धारा डिस्पोजल

कुलवहादुर खड्का साउन २ सुर्खेत

सुर्खेतको वुलवुले पेट्रोल पम्प नजिक आज विहान फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टनेलीले फेला परेको छ। आज विहान करिब ६ बजेतिर सुर्खेतको खोर्के खोला नजिक फेला परेको अन्दाजि ५ केजी परिमाणको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्त्रि्कय पारेको छ। बम कसले र किन राखेको हो भन्नेबारे केही खुल्न नसकेको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। केही समय यता सुर्खेतका विभिन्न स्थानमा यस्ता विस्फोटक पदार्थ भेटिदै आएको भएपनि प्रहरीले भने कसैलाई कारबाही गर्न सकेको छैन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks