दाङ, ५ जेठ (दैनिकी)
हत्याको अभियोगमा निर्घात पिटिएका एकजनाको आज मृत्यु भएको छ। सल्ल्यान रिमकी २२ वर्षीया कमला साहुको हत्या गरेको भन्दै मङ्गलबार स्थानीयवासीको कुटाइबाट घाइते भएका कुपिण्डेका पूर्णबहादुर ऐरीको आज मृत्यु भएको हो। मृतकको शव अहिले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राखिएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks