Loving nepal news

Wednesday, May 19, 2010

मुन्नाभाइ पछी चतुर सिंहलाइ पनि चर्चित बनाउने

काठमाडौं, २ बैशाख (दैनिकी)

बलिउडका अभिनेता संजय दत्तले मुन्नाभार्इ नामक पात्रको जिवन्त अभिनय गरेर यसलार्इ निक्कै चर्चित बनाएका थिए। अहिले यिनै अभिनेता संजय दत्तले चतुर सिंह नामक पात्रमा अभिनय गर्दैछन्। यस चलचित्रमा संजय दत्तले एक बेवकूफ प्रहरीको भूमिका निभाउदैछन् जसले हरेक केशहरू आफ्नो बेवकुफीले बिगार्ने गर्दछ। यस्तैमा एक महत्वपूर्ण केसलार्इ सुल्झाउन उनलार्इ यस चलचित्रका नायिका अमीषा पटेलले मध्दत गर्दछिन।
हास्य बिधामा आधारित यस चलचित्रमा संजय दत्तले निकै राम्रो अभिनय गरेको छ। चाँडै नै प्रदर्शन हुन गर्इरहेको यस चलचित्रको प्रदर्शन पछी यसका पात्र चतुर सिंह पनि दर्शकहरूको माझ लोकप्रिय भर्इ चर्चित हुने बिश्वास गरिएको छ। यसमा संजय दत्तले एउटा गाना समेत गाएका छन्। यस गानाको चाँयाकनका लागि निकै धनरासी खर्च गरेको थियो। यस चलचित्रलार्इ हलिउडको चलचित्र पिंक पैथरको नकलमा बनाएको हो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks