Loving nepal news

Wednesday, April 7, 2010

बन्दले मधेसका जिल्लाहरु बिहानैदेखि प्रभावित

कपिलवस्तु, २६ चैत (दैनिकी)

मधेसी जनअधिकार फोरम नेपालले गरेको बन्दले मधेसका जिल्लाहरु बिहानैदेखि प्रभावित भएको छ । सरकारसँग विगतमा भएको २२ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै फोरम चरणबद्ध आन्दोलनमा उत्रिएको छ । बन्दका कारण सदरमुकाम कपिलवस्तु पनि प्रभावित भएको छ । सदरमुकाम तौलिहवाबाट छुट्ने छोटा र लामो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् भने जनजीवन प्रभावित भएको छ । रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks