काठमाडौं, २४ चैत्र (दैनिकी)
बलिउड अभिनेत्री लारा दत्ता आफ्नो निजी जीवनको बारेमा खुलेर कुरा गर्न चाहन्नन्। यसले गर्दा उनले आफ्ना पुरूष मित्रहरूको बारेमा पनि केही भन्दिनन्। तर उनले आफ्नो चलचित्रको बारेमा भने खुलेर कुरा गर्ने गर्छिन्। उनी चलचित्र हाउसफुलबाट निकै खुशी छिन, उनका अनुसार यस चलचित्रमा जती शसक्त भुमिका निभाउने मौका कमै मात्र अभिनेत्रीहरूले पाउनेछ।
चलचित्रमा लाराको बिहे दुर्इ चोटी हुने देखार्इएको छ। एक चोटी अक्षय कुमारसंग तथा अर्को चोटी रितेश देशमुखसंग। लाराका अनुसार यस चलचित्रमा उनी बिदेशमा पढ्न गएको बेला एक केटासंग उनको प्रेम हुन्छ तर बाबुको कारण उनले उक्त केटासंग बिहेको पक्षमा हुदैन। चलचित्रमा उनको दोस्रो बिहे किन भयो भन्ने प्रश्नको जवाफ भने उनले दिर्इनन्। पत्रकारहरूले लारासंग उनको निजी जीवनमा कती श्रीमानहरू चाहिन्छ भन्ने प्रश्नमा उनलार्इ एउटै श्रीमान काफी भएको बतार्इन।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks