सुरेश गिरी सुर्खेत,२६ चैत
विश्वविद्यालय सम्वन्धि सरकारले गरेको निणय फिर्ताका माग गर्दै आन्दोलनमा उत्रेको विश्वविद्यालय संर्घष समिति सुर्खेतले थप अन्दोलन कार्यक्रम र्सार्वजनिक गरेको छ । संसदमा दर्ता भइसकेको प्रस्तावि मध्यपश्चिमाञ्चल विश्वविद्यालय विद्येयक सरकारले फिर्ता गर्ने निर्णर्य गरेपछि आन्दोलनमा उत्रेको संर्घष समितिको र्सवपक्षिय र्सवदलिय बैठकले थप आन्दोलका कार्यक्रम र्सार्वजनिक गरेको हो । माध्यपश्चिमाञ्चल विश्व विद्यालय सुर्खेतमै स्थापना हुनपर्ने माग गर्दै आन्दोलनमा उत्रेको संर्घष समितिको कार्यक्रम अनुसार आज प्राध्यापक तथा शिक्षकहरुले हातमा कालो पट्टी बाँधेर विरोध जनाएका छन् ।
संर्घष समितिले दबाव स्वरुप यहि चैत २७ गते विरोध र्याली पर्दर्शन गर्ने , २८ गते २ घण्टा यातायात बन्द गर्ने, २९ गते कलाकार, पत्रकार र साहित्कारसहितको जुलुस पर्दर्शन गर्ने तथा विरोध सभा गर्ने, ३० गते २ घण्टा उद्योग व्यावसाय बन्द गर्ने र ३१ गते कर्मचारीहरुले एक घण्टा पेन डाउन गर्ने कार्यक्रम रहेका छन् । सभासद् मंगल बि.कले विधेयक फिर्ता लिने सरकारको निर्णर्य अनैतिक र आपराधिक मानसिकताको उपज भएको बताउनुभएको छ । यसैगरी सभासद् नरबहादुर बिष्टले वर्तमान सरकारले विश्वविद्यालय विद्येयक फिर्ता लिने निर्णर्य बिरुद्ध सदनमा पनि संर्घष गर्ने बताउनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks