Loving nepal news

Thursday, April 8, 2010

सैफसंग जीवन बिताउन चाहान्छु: करीना


काठमाडौं, २७ चैत्र (दैनिकी)

अभिनेता शाहिद कपूरसंग छुट्टिएको केही समय पछी देखी सैफ अली खानलार्इ साथी बनाएका अभिनेत्री करीना कपूरका अनुसार सैफ त्यही मानिस हो जो संग उनले पूरा जीवन बिताउन चाहान्छिन्। हालै करीनाले करन जौहरको "लिफ्ट करा दे" नजाक टीभी कार्यक्रममा भने, "मानिसहरू हरेक सम्बन्धलार्इ कायम राख्न चाहान्छ तर य अहिले जो संग छु उही संग बाँकी जीवन बिताउन चाहान्छु। " उनको यो कार्यक्रम आगामी शनिवार प्रसारण हुदैछ।

कार्यक्रममा उनले आफ्नो बारेमा कतिपय कुराहरू स्वकारेकी छिन्। उनी भारतिय सिनेमाको र्इतिहाँसमा नै सबभन्दा बढी पार।मिक लिने अचिनेत्रीहरूमा पर्छिन्। तर उनले आफुले पैसाका लागिमात्र चलचित्रमा नखेल्ने बतार्इन। उनले अभिनय गरेको "मिलेंगे मिलेंगे", "रा.वन" तथा हलीवुड चलचित्र "स्टेपमॉम" को हिंदी संस्करणको चलचित्र चाडै नै प्रदर्शन हुन गर्इरहेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks