Loving nepal news

Saturday, April 3, 2010

कार्यक्रताहरुद्धारा काग्रेस पाटी कार्यलयमा तालाबन्दि

रमेश बम सुर्खेत चैत्र २१

नेपाली काग्रेसको भातृ संगठन नेपाल बिध्यार्थी संघले संघ भित्रको बिबाद मिलाउन दबाब सिर्जनना गदै पाटी कार्यालय सुर्खेतमा तालाबन्दि गरेको छ । हिजो दिउसो नेपाल बिध्यार्थी संघका अध्यक्ष सहितका बिध्यार्थीहरुले सुर्खेतको बिरेन्द्रनगरमा रहेको पार्टी कार्यालयमा तालाबन्दि गरेका हुन । बिध्यार्थी संघका बिचमा रहेको पदिय दायीत्वमा अन्यौल ,देखिएको भन्दै समस्या समाधान गर्न पाटी गम्भिर नभएको र बेवास्ता गरेको आरोप लगाउदै पाटी कार्यालयमा तालाबन्दि गर्नु परेको बिध्याथी संघका पदाधीकारीद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरीएको छ । आफुले राखेका मागका सम्बन्धमा कुनै पनि सुनुवाई नभए तालाबन्दि अनिश्चितकालिन हुने चेतावनि दिदै अन्य दबाब मुलक र्सर्ंघषका कार्यक्रमहरु पनि गदै जाने समेत जनाईएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks