Loving nepal news

Thursday, April 1, 2010

समग्र मधेस एक प्रदेश हुनुपर्ने माग गर्दै सरकारविरुद्ध सङ्घर्ष

सुनसरी, १९ चैत(दैनिकी)

समग्र मधेस एक प्रदेश हुनुपर्ने माग गर्दै वर्तमान सरकारविरुद्ध सङ्घर्षमा उत्रिएको मधेसी जनअधिकार फोरमका कार्यकर्ताले आज सुनसरीको इनरुवामा मोटरसाइकल र्‍याली निकालेका छन्। फोरमको पार्टी कार्यालय अस्पताल चौकबाट सुरु भएको जुलुसले नगरका विभिन्न भाग परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै मधेस टुक्राउन खोजे परिणाम राम्रो नहुँने चेतावनी दिएका थिए। रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks