काठमाडौं, २५ चैत्र (दैनिकी)
बलिउडका सबभन्दा चर्चित जोडिहरूमा गनिएका जोन अब्राहम तथा बिपाशा बसु आठ वर्ष देखी बिना बिवाह संगै बसिरहेका छन्। यसरी संगै रहेका यि दुर्इको बिवाह कहिले होला भनेर पत्रकारहरू देखी लिएर यिनका प्रसंशकहरू समेत प्रतिक्षामा थिए। तर यसनीहरूको भनार्इलार्इ मान्ने हो भने यिनीहरूको बिहै चाडै नहुने भएको छ।
बिपाशाका अनुसार उनलार्इ बिवाहमा पूर्ण बिश्वास भएता पनि जोनसंगको उनको सम्बन्धलार्इ यसको जरूरी नभएको बताए। यनीहरू बीच एक अर्कामा पूर्ण बिश्वास रहेको तथा यस सम्बन्धबारे सबैलार्इ राम्ररी जानकारी भएकोले यिनीहरूलार्इ बिवाह बन्धनको तुरून्त जरूरी नरहेको प्रष्ट पारे। यिनीहरू पहिलो पटक २००२ मा संगै भेटेका थिए, त्यसबेला देखी यिनीहरू संगै बस्दै गरेका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks