Loving nepal news

Thursday, April 1, 2010

डुबेर एकै घरका दुई दिदीबहिनीसहित तीनजनाको मृत्यु

अर्घाखाँची, १९ चैत (दैनिकी)

जिल्लाको पाली गाविसमा डुबेर एकै घरका दुई दिदीबहिनीसहित तीनजनाको मृत्यु भएको छ। ब्याङ्ग्दी खोलामा डुबेर बलकोट–४ निवासी नारायण खनालका १४ र १२ वर्षका दुई छोरी र सोही गाउँका डासीराम पाण्डेकी १४ वर्षीय छोरीको हिजो मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks