काठमाडौं, २२ चैत्र (दैनिकी)
हलिउडका प्रख्यात नायिका एंजेलिना जोलीका पूर्व अंगरक्षकका अनुसार एंजेलिना बहुला र सन्की भएको बताएका छन्। बिल नाम गरेको अंगरक्षकका अनुसार एंजेलिनाको जनमानसको अगाडीको रूप बास्तविक भन्दा निक्कै भिन्न रहेको छ। उनका अनुसार बहुला र सन्की एंजेलिनासंग धैर्यता समेत थिएन। उनमा एक थोपा पनि दया समेत नरहेको बताए।
उसले अगाडी भने ' एंजेलिनाले अक्सर आफ्नो रिस लोग्ने ब्रैड पिट तथा बच्चाहरूमा पोख्ने गर्थे। उनी अक्सर निकै समयसम्म पिट तथा बच्चाहरू लार्इ घरमा छोडेर बाहिर जाने गर्छिन्।' मलार्इ लाग्छ उनी मानसिक रूपमा बिमारी छिन् त्यसैले उनले सबैजनासंग अपमानजनक व्यवहार गर्ने गर्छिन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks